प्रमुख समाचार

उज्वल थापा नेतृत्वको विवेकशीलमा पाँच केन्द्रीय सदस्य थप, मिलन पाण्डे प्रवक्ता

काठमाडौं । विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ । केही दिनअघि अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा बसेको बैठकले ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप

कञ्चनपुरबाट फेरि पाँच किलो बढी अवैध सुन बरामद

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले बिहीबार राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी

ब्रेक फेल भएर भेरीमा बस खस्दा चारको मृत्यु

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा, रोजगार दिन नसके भत्ता

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले बुधबारदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको

आमा मिलन केन्द्र सहकारीको नयाँ भवन

पोखरा । पोखरा महानगरपालिका ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन्

धम्पुस र बेलायतको ब्रेकन सहरबीच मितेरी सम्बन्ध

एटा संवाददाता पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका ७ धम्पुस गाउँ र बेलायतको ब्रेकन सहरबीच मितेरी सम्बन्ध कायम गरिएको छ । आइतबार एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिलामन्त्री किरण गुरुङ र बेलायतको ब्रेकन

फोटो पत्रकार तमुद्वारा पातीखोला गुफालाई लाख सहयोग

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा रहेको पातीखोला गुफाको संरक्षण र स्तरोन्नतीको लागि भन्दै बेलायत निवासी फोटो पत्रकार मिलन तमुले १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । आफनो व्यक्तिगत दान र साथीभाइ

नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । ‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय

एनसेलको कर नउठ्नुमा राजस्व प्रशासन पनि दोषी, एनसेलले तिर्नुपर्ने कर करिब ७३ अर्ब

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट कर असुली नहुनुमा राजस्व प्रशासनका अधिकारीको गम्भीर लापरबाही भएको संसदको अर्थ समितिले निष्कर्ष निकालेको छ । आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडा र सरकारी अधिकारीको छलफलपछि समितिले दूरसञ्चार कम्पनीबाट

४० प्रहरीको बढुवा सिफारिश : १४ एसपी र २६ एसएसपी

काठमाडौँ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको

काठमाडौं उपत्यकासहितका नेपालका विभिन्न उच्चभागमा हिमपातः आइतबारदेखि मौसममा सुधार

काठमाडौँ । लगातारको वर्षाले शनिबार राजधानी काठमाडौँ उपत्यका वरिपरिसहित देशका विभिन्न भागमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका

सिन्धुलीमा बोलेरो दुर्घटनामा ५ को मृत्यु, नौ जना घाइते

सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ,

error: Content is protected !!