संकीर्ण चिन्तन त्याग्न कांग्रेस नेताहरुलाई सांसद तामाङको सुझाव
एटा संवाददाता काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले संविधान, संघीयता कार्यान्वयन र प्राप्त उपलब्धि व्यवहारमा लागू गराउन सहकार्य आवश्यक रहेको बताएका छन् । सबै दलबीच एकता, समझदारी र सहयोगी भावनाबाट संविधान जारी भएको






