पर्यटनमन्त्रीद्वारा पेरिसडाँडा पुगेर जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण

SHARE:

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री नियुक्त भएको भोलिपल्टै पेरिसडाँडा पुगेर उनले जनयुद्धका सहिद तथा वेपत्ताको स्मरणमा बनाइएको स्तम्भमा पूmल र अविर चढाएर श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

पर्यटनमन्त्री भट्टराईले अलिहेको राजनीतिक परिवर्तनमा जनयुद्धका सहिद तथा वेपत्ताको योगदान पनि महत्वपूर्ण रहेको बताए । त्यस्तै बिहिवार नै मन्त्री भट्टराईले तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय रहेको बल्खु पुगेर मदन भण्डारीप्रति पनि श्रद्धाञ्जली अर्पण गरे । बुधवार उनी लैनचौरमा रहेको सहिद स्तभ पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्त्री नियुक्त भट्टराईले बुधबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै सिंहदरबार आएर पदभार सम्हालेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!