
धनाढ्यको सूचीमा शेष घलेको फड्को, अष्ट्रेलियामा ८१ औं नम्बरमा
काठमाडौं । गत वर्ष १०१ औं स्थानमा रहेका गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले बिहीबार






