
प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए: गोपाल किराती
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किरातीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप





