
एनआरएनए आईसीसीमा देखिएको भ्रष्टाचार र सहमतिबारे बेलायतमा खुला बहस हुने
अल्डरसट, बेलायत- गैर-आवासीय नेपाली संघ (NRNA) युकेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) भित्र देखिएका भ्रष्टाचारका मुद्दाहरू र ४ मे २०२५ मा महेश श्रेष्ठसँग भएको सहमतिको विषयलाई लिएर एक विशेष अन्तर्क्रिया तथा खुला बहस कार्यक्रम आयोजना







