प्रमुख समाचार

मोना यूकेको शुभकामना साँझ २०२६ को दोस्रो तयारी बैठक १ मार्चमा बस्ने, मोना युथसँग अन्तरक्रिया कार्यक्रम हुने

लन्डन १४ फेब्रुअरी २०२६ । मोना यूकेको आउँदै गरेको शुभकामना साँझ २०२६ को दोस्रो तयारी बैठक आइतवार १ मार्च २०२६ को दिन हुने भएको छ । सोहिदिन मोना युकेले मोना युथसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको

बेलायत र रोमानियामा आकर्षक तलबमा रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ १३ फेब्रुअरी २०२६ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको

प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी

चितवन परिवार युकेको अध्यक्षमा मित्र गुरुङ पुनः निर्वाचित

बेलायत – चितवन परिवार युकेको वार्षिक साधारण सभा तथा अधिवेशनबाट मित्र गुरुङ पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत शनिबार बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

रामेछाप बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु, १० जनाको सनाखत

काठमाडौं १० फेब्रुअरी २०२६ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । जसमध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले गत वर्ष

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत, नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख

काठमाडौँ १० फेब्रुअरी २०२६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त

तमु धि यु के उपाध्यक्ष कमल गुरुङको व्यस्त र प्रेरणादायी सहभागिता

तमु धि यु के उपाध्यक्ष कमल गुरुङले एकै दिनमा विभिन्न महत्वपूर्ण, विविध र अर्थपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै सामाजिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन्। उहाँले सर्वप्रथम Pokhara Marathon कार्यक्रममा सहभागिता जनाउँदै

विद्यार्थी मण्डलको शव पठाउन उठ्यो १० हजार पौण्ड बढी सहयोग, सहयोग उठाउन बन्द गरिएको एनआरएनए युकेको भनाइ

लन्डन ८ फेब्रुअरी २०२६ । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन बन्द गरिएको एनआरएनए युकेले जनाएको छ। “हामीले स्व मण्डलको परिवारको अनुरोधमा सहयोग संकलन अभियान सुरु गरेका

किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न भएको छ । गत ७ फेब्रुअरी २०२६ मा अल्डरसटको द प्यालेस भवनमा संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली

विदेशमा रहेका नेपालीबारे चुनावी घोषणापत्रमा समेट्नुपर्ने अभियन्ता तिगेलाको चारबुँदे सुझाव

लन्डन ८ फेब्रुअरी २०२६ । बेलायत निवासी अभियन्ता तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष विश्वास दीप तिगेलाले विदेशमा रहेका नेपालीबारे चुनावी घोषणापत्रमा विशेषगरी चार बुँदा समेट्न दलहरुलाई सुझाव दिएका छन् । गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरता,

गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन

लन्डन ८ फेब्रुअरी २०२६ । गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन भएका छन् । ६ फेब्रुअरी २०२६ मा पोखरामा आयोजित दीक्षा (एटेस्तेसन) परेडमार्फत गोर्खा ब्रिगेडले नेपालबाट चयन भएका

error: Content is protected !!