
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
गोरखा २३ जनवरी २०२६ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना








