
अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन
काठमाडौँ ७ फेब्रुअरी २०२६ । अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष








