खेलकुद

पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ सम्पन्न: ज्ञाम गुरुङ

पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ सम्पन्न ज्ञाम गुरुङ – फोल्काेस्टोन केन्ट, बेलायत। गत सनिबार २४ जुन २०२३ का दिन इचिङहिल गल्फ काेर्स फाेल्काेस्टाेन केन्ट मा याे बर्षको पाँचौ गाेर्खा हिल बार्षिक गल्फ च्याम्पियनसिप भब्यताका

अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी

एजेन्सी २६ जुन २०२३ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाविरुद्ध जिम्बावेले ३०४ रनको फराकिलो जित निकालेको छ । सोमबार जिम्मबावेमा भएको खेलमा यसअघि नै सुपरसिक्समा पुगिसकेको जिम्बाव्वेले सेन विलियम्सको १७४ रनको मद्दतमा ४०८ रन बनाएको थियो

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च दिन अदालतको आदेश

काठमाडौं २६ जुन २०२३ । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको

नेपाली खेलाडी किवन राई ईएफएलमा व्यावसायिक अनुबन्धन

लण्डन २५ जुन २०२३ । नेपाली मुलका किवन राई इङ्लिस फुटबल लिग ईएफएल क्लबमा आबद्ध भएका छन् । क्लबमा व्यावसायिक सम्झौता गर्ने राई पहिलो नेपाली मूलका खेलाडी हुन् । आक्रामक मिडफिल्डर १८ वर्षीय राईले वेल्सको

विश्वकप छनोट: नेदरल्यान्ड्ससँग नेपाल ७ विकेटले पराजित

काठमाडौं २४ जुन २०२३ । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर

बेलायतमा १ जुलाईमा ‘पाँचौं मोना भलिबल प्रतियोगिता’, बानियाँ र शाही आइपुगे

लन्डन २४ जून २०२३ । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही बेलायतमा आइपुगेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी

विश्व कप क्रिकेट छनोट: नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

काठमाडौं २२ जुन २०२३ ।   आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४

एक दिवसीय विश्व कप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाडौं २० जुन २०२३ । आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

ए स्टार नेपलिज बास्केटबल लिग २०२३ को उपाधि डिबिएसलाई

लण्डन १९ जुन २०२३ । बेलायतमा आयोजित दोश्रो ए स्टार नेपलिज बास्केटबल लिग २०२३ को उपाधि डिबिएसले जितेको छ । लन्डन ब्रुनेल विश्वविद्यालय प्रागंणमा भएको फाइनल खेलमा डिबिएसले साउथ आसफोर्ड वुल्फ्सलाई ५६–५३ ले हराएको हो

विश्व कप छनोटमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

काठमाडौं १८ जुन २०२३ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य घरेलु टोली जिम्बावेले ४४ ओभर १ बलमा

फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

काठमाडौं १५ जुन २०२३ । फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा १–० गोलले पराजित भयो । साफ च्याम्पियनसिपको तयारीका रुपमा नेपाल मैत्रीपूर्ण खेलका

अभ्यास खेलमा नेपाल यूएईसंग ३ विकेटले पराजित

काठमाडौं १३ जुन २०२३ । आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको छ । नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो

error: Content is protected !!