खेलकुद

नेपाली एसोसिएसन वेल्शायरद्वारा आयोजित सुइण्डन कप भव्यताका साथ सम्पन्न

लन्डन २२ अगस्ट २०२३ । नेपाली एसोसिएसन वेल्शायरद्वारा आयोजित सुइण्डन कप यहि जुलाई ८ तारिख शनिबार को दिन सुइण्डन स्थित न्यु कलेजको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको छ। सेक्रेटरी अफ स्टेट फर वेल्स तथा

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो फिफा महिला विश्वकपको उपाधि

एजेन्सी २० अगस्ट २०२३ । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । स्पेनका लागि ओल्गा

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल बने लन्डनमा ब्राण्ड एम्बासडर

लण्डन १८ अगस्ट २०२३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लण्डनमा एक निजी कम्पनीको ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा नेपाली युवा व्यवसायीद्वारा संचालित ‘माया सपोर्टेड लिभिङ लिमिटेड’ का

अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी १६ अगस्ट २०२३ । आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज बुधवार स्टेडियम अस्ट्रेलियामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलीलाई ३–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको

फ्रान्सलाई हराउँदै अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी १२ अगस्ट २०२३ । आयोजक अष्ट्रेलिया पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा फ्रान्सविरुद्ध रोमाञ्चक जित निकाल्दै अष्ट्रेलियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र

मार्सल आर्टस् टोली युके जाने

काठमाडौं १० अगस्ट २०२३ । अन्तर्राष्ट्रिय मार्सल आर्टस् च्याम्पियनसिपमा सहभागिताका लागि दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली संयुक्त अधिराज्यको नर्थ योर्कसायर प्रस्थान गर्ने भएको छ । यही साउन २७ गते हुने प्रतियोगितामा समीप श्रेष्ठले एकल

इंग्ल्यान्ड फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी ७ अगष्ट २०२३ । इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको

आउँदो अक्टोबर १३ मा ‘मोना लब्लीहिल मिनि म्याराथन’ हुने

लन्डन ७ अगस्ट २०२३ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले आउँदो अक्टोबर १३ मा ‘मोना लब्लीहिल मिनि म्याराथन’ गर्ने भएको छ । अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा ४ अगस्टमा बसेको सचिवालय बैठकले मोनाको

अमेरिका फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरियो

एजेन्सी ६ अगष्ट २०२३ । साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । चार पटकको विश्वकप विजेता अमेरिका पहिलो पटक क्वार्टरफाइनलमा पुग्नबाट रोकिएको हो । अस्ट्रेलियाको मेलबोर्न रेक्टाङ्गुलर स्टेडियममा आज

ब्रिटिश नेप्लिज प्रिमियर लिगमा विशेष अतिथी बन्दै ज्ञानेन्द्र मल्ल लन्डनमा

लण्डन ५ अगष्ट २०२३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लन्डन आइपुगेका छन् । नेपाली समुदायले गर्न लागेको दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि विशेष अतिथीका रुपमा मल्ल लन्डन आएका

स्वीन्डन स्टारले जित्यो तेश्रो धादिङ नुवाकोट कपको उपाधि

लण्डन ३० जुलाई २०२३ । धादिङ नुवाकोट समाज यूकेले आयोजना गरेको तेश्रो धादिङ नुवाकोट कप स्वीन्डन स्टारले जितेको छ । लन्डन फेल्थम कम्युनिटी कलेज मैदानमा शनिबार आयोजित प्रतियोगितामा प्रथम भएर स्वीन्डन स्टारले गोल्ड मेडलसहित प्रमाणपत्र

इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कपको नकआउट चरणमा

एजेन्सी २९ जुलाई २०२३ । फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल

error: Content is protected !!