खेलकुद

नेपालका चर्चित भलगकर्मी सपना रोकामगर हाईक फर नेपालका लागि बेलायत आइपुगिन

लन्डन २७ जुलाई २०२३ । बेलायतको वेल्समा शुक्रबारदेखि तीनदिने हाइक फर नेपाल कार्यक्रम हुँदैछ । नेपालका चर्चित भलगकर्मी सपना रोकामगर हाईक फर नेपालका लागि बेलायत आइपुगेकी छिन। पोखरेली मञ्च यूके र वी विल राईज फाउन्डेसनको

बेलायतवासी पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

जापान २७ जुलाई । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी बेलायतवासी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै

नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित

काठमाडौं २६ जुलाई २०२३ । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले

महिला विश्वकप फुटबलमा न्युजिल्यान्डको विजयी सुरुआत

एजेन्सी २० जुलाई २०२३ । महिला विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । न्युजिल्यान्डले वुमेन्स विश्वकप २०२३ मा बिहीबार विजयी सुरुआत गरेको हो । समूह ‘ए’ को

एसिसी इमर्जिङ कप क्रिकेटमा युएईमाथि नेपालको सानदार जित

काठमाडौं १९ जुलाई २०२३ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स युएई को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा

तमुधिं यूके आमा समूहद्वारा ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग

लन्डन १७ जुलाई २०२३ । तमुधिं यूके आमा समूहले दौड प्रतियोगिताबाट संकलित ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग गरेको छ । आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा प्रोस्पेक्टपार्क रेडिङ्गमा १६ जुलाई २०२३ आइतबार

तमुधिं यूके आमा समूहले बेलायतमा आज ‘रेस फर लाइफ’ कार्यक्रम गर्दै

लन्डन १३ जुलाई २०२३ । तमुधिं यूके आमा समूहले यस वर्ष ‘रेस फर लाइफ’ कार्यक्रम १६ जुलाई अर्थात् आज गर्ने भएको छ । क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको रेस फर लाइफ

स्वीइन्डन कप भव्यताका साथ सम्पन्न, बीबीसी बन्यो विजेता

लन्डन ९ जुलाई २०२३ । नेपाली एसोसिएसन विल्सायरद्वारा आयोजित स्वीइन्डन कप यही जुलाई ८ तारिख शनिबार भव्यताका साथ सम्पन्न भएको छ । ्सेक्रेटरी अफ स्टेट फर वेल्स तथा पूर्वसेक्रेटरी अफ स्टेट फर जस्टिस मन्त्री सर

स्कटल्यान्डलाई हराउँदै १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा छनौट

एजेन्सी ६ जुलाई २०२३ ।आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा छनौट भएको छ । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो । समान ६ अंक भएपनि

पिपल नेपाल कप टि–२० क्रिकेटको उपाधि क्विन्स गोर्खा सिग्नललाई

लण्डन ५ जुलाई २०२३ । पोखरेली मञ्च युकेद्वारा आयोजित छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि क्विन्स गोर्खा सिग्नल क्रिकेट टीमले जितेको छ । फाइनलमा हिमालयन क्रिकेट टीमलाई ३ रनले हराउँदै उपाधिसहित १५ सय

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी इस्ट जोन कपको उपाधि

काठमाडौं ४ जुन २०२३ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले लगातार तेस्रोपटक

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपाल विजयी

काठमाडौं २७ जुन २०२३ । साफ च्याम्पियनसिप फुटबलको जारी संस्करणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको छ । नेपालले दोस्रो हाफको अन्तिम समयमा गरेको एकमात्र गोल निर्णायक बन्दा नेपालले सान्तवना जित हासिल

error: Content is protected !!