खेलकुद

टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

एजेन्सी अक्टोबर २३ । टि-२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा

सन्दीपमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप

काठमाडौं अक्टोबर १९ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः

‘अल्डरसट भलिबल क्लब’ को नयाँ नेतृत्व चयन

लण्डन अक्टोबर १५ । नेपाली भलिबल क्लब ‘अल्डरसट भलिबल क्लब’ ले नयाँ नेतृत्व पाएको छ । गतसाता तमुधिं भवन मिचेटमा भएको अधिवेशननार्फत् सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । बेलायतकै पुरानो क्लबको नवनिर्वाचित कार्यसमितिमा

टी–२० महिला एसिया कप क्रिकेटको उपाधि भारतलाई

एजेन्सी अक्टोबर १५ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य

बेलायतमा सकियो फन रन

लन्डन १० अक्टोबर २०२२ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) आयोजनामा बेलायतमा १० के र २ के (फन रन) सम्पन्न भएको छ । ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ९

निलम्बित कप्तान लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं १० अक्टोबर २०२२ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप

१७ वर्षमुनिको एसियन कप छनोटमा नेपाल चाइनिज ताइपेसँग पराजित

काठमाडौं अक्टोबर ९ । १७ वर्षमुनिको एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आज आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४–२ गोलले पराजित भएको हो ।

एएफसी एसियन कप छनोटमा नेपाल थाइल्यान्डसंग पराजित

काठमाडौं अक्टोबर ५ । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबलमा ३-१ ले नेपालको जित

काठमाडौं सेप्टेम्बर २७ । राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ३-१ गोलले जितेको छ । अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो। अन्जनले पहिलो हाफको

कास्कीको माछापुछ्रेमा पाँचौँ हरी प्रसाद गुरुङ स्मृति कप हुँदै

कास्की सेप्टेम्बर २५ । प्रजातन्त्रका महा सेनानी मुलुककै धरोहर शहिद हरि प्रसाद प्रसाद गुरुङको स्मृतिमा पाँचौँ हरी प्रसाद गुरुङ स्मृति कप हुँदैछ । ग्रन हिल क्लव कास्कीको आयोजनामा माछापुछ्रे गाउ पलिका वडा नं ८, ल्वाङमा

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

काठमाडौं सेप्टेम्बर १९ । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग

भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं सेप्टेम्बर १६ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक–शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा

error: Content is protected !!