पारसले दिए राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट एसोसियसन माथि लगाए प्रतिबन्ध फुकुवा गरेसँगै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा प्रेस विज्ञप्ती




