१३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई २३ स्वर्ण, तालिकाको शीर्ष स्थानमै
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा नेपाल शीर्ष स्थानमा छ । मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ । मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा




