
लामिछाने पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सद्वारा खरिद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सले न्यूनतम् ५० हजार डलरमा खरिद गरेको छ । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि









