खेलकुद

म्याराथनका लागि पोखरामा ‘च्यारिटी डिनर’

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालले आगामी फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन आफ्ना आजीवन सदस्य तथा सहयोगी संस्थाका बीच च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ

सर्वोत्कृष्ट खेलाडीले एकरएक लाख पाउने

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही रु एक लाख पुरस्कार पाउने भएका छन् । अघिल्लो

सागर पुन घाइते

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिय गरिएको छ । दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता : उपाधि होडमा मनाङलाई चुनौती

कुमार चौलागाईं काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब

‘ए’ डिभिजन लिग : नवौं चरणका खेल सोमबारदेखि

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् । सोमबार तीन तथा मङ्गलबार र बुधबार

शक्तिद्वारा अठार वर्षे क्रिकेट यात्रा अन्त्य

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन्

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि को को खेलाडी परे छनोटमा

तुलसीपुर : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको आयोजना तथा खेल सम्बद्ध सङ्घको समन्वयमा सञ्चालित

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ । शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा

मिस्टर मोरङको उपाधि मगरलाई

विराटनगर । यहाँ शनिबार भएको पाँचैवटा मिस्टर मोरङको उपाधि सञ्जिव मगरले जितेका छन् । मोरङ शारीरिक सुगठन तथा फिटनेश सङ्घद्वारा आयोजित फाइनल प्रतियोगीमा मिस्टर मोरङको उपाधिबाट पथरीका मगर घोषित भएका छन् । विजेता मगरलाई नगद

फिफा बरियतामा खस्क्यो नेपाल

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । बिहिबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना

गोर्खा नेपाली टेनिस क्लब युकेद्वारा टेनिस प्रतियोगिता आयोजना

मान गुरुङ अल्डरसट । गोर्खा नेपाली टेनिस क्लब युकेले गत शनिबार २४ नोभेम्बरका दिन हर्डफोर्टसायरमा त्रैमासिक खेल सम्पन्न गरेको छ । प्रत्येक ३÷३ महिनामा बिशेष खेलको आयोजना गर्दै आएको क्लबले यसबर्षकै अन्तिम खेल आयोजना गरिएको

ब्रिगेड ब्वाइजको पहिलो जीत

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा शुक्रबार भएको खेलमा

error: Content is protected !!