
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
लन्डन २० जनवरी २०२६ । बेलायती सरकारले बालबालिकाको सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगबारे राष्ट्रव्यापी परामर्श प्रक्रिया सुरु गरेको छ । अत्यधिक स्क्रिन समयका कारण बालबालिकाको मानसिक स्वास्थ्य, शैक्षिक प्रदर्शन र सामाजिक विकासमा नकारात्मक असर






