आज दसैंको मुख्य दिन : नेपाल, बेलायतसहित विश्वभर पुगेका नेपाली टीका लगाइँदै
काठमाडौँ १२ अक्टोबर २०२४ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म



