
किराँत राई समुदायले बिहीबार भूमेस्थानमा पूजा, आराधना गरी उभौली पर्व मनाउँदै
काठमाडौँ २२ मे २०२४ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व २३ मे बिहीबार नेपालभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम







