
नेपालको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग शनिबारदेखि २४सै घण्टा खुला
काठमाडौँ १३ अप्रिल २०२४ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको





