गुरुङ समाज केन्द्रको आयोजनामा काठमाडौंमा त्रिपिटक महापूजा अनुष्ठान सुरु
काठमाडौं १९ मार्च २०२४ । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको आयोजनामा मंगलबारदेखि विश्वशान्ति कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठानु कार्यक्रम सुरु भएको छ । बुढानीलकण्ठस्थित चार भन्ज्याङ तमु समाजको कार्यालयमा एक समारोहबीच



