बेलायत

बीसीसी युकेद्वारा लामा घले र प्रदीपको स्वागत 

लण्डन १७ सेप्टेम्बर २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध अर्धौं सदनमा श्रद्धेय लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ । सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख

आफूबाट अलग भएका भाइ ह्यारीलाई बेलायतका प्रिन्स विलियमले दिए जन्मदिनको शुभकामना

लन्डन १५ सेप्टेम्बर २०२४ । बेलायतका प्रिन्स विलियमले आफूबाट अलग भएका भाइ ह्यारीलाई जन्मदिनको शुभकामना दिएका छ । राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारी आइतबार ४० वर्ष पुगेका छन् । ह्यारी र उनकी श्रीमती मेघन

किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी लिम्बु

लन्डन १५ सेप्टेम्बर २०२४ । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी लिम्बु निर्वाचित भएकी छन् । हन्स्लो लन्डनमा १३ र १४ सेप्टेम्बरमा आयोजित ११ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट ४ सय ३९ मतसहित कमला अध्यक्षमा निर्वाचित

तमु धीं यूकेले गर्‍यो १५ औं नेपाली मेला समीक्षा, यस्ता छन् महत्वपूर्ण निर्णय

लन्डन १३ सेप्टेम्बर २०२४ । तमु धीं यूकेको १५ औं संस्करणको नेपाली मेला समीक्षा बैठक ११ तरिखमा जुम मार्फत बसेको थियो । डा विशाल गुरुङले बैठक सञ्चालन र अध्यक्ष हरि गुरुङले अध्यक्षतामा भयो । स्वागत

ब्रिटिश गोर्खाहरुको समस्या समाधानका लागि प्रयास गर्छु : प्रस्तावित राजदूत घिमिरे

काठमाडौं १२ सेप्टेम्बर २०२४ । संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेले राजदूत नियुक्त भएमा ब्रिटिश गोर्खाहरुको समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् । बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै प्रस्तावित राजदूत घिमिरेले

नेपाली दूतावास लन्डनकी नियोग प्रमुख खनाल र सचिव नेपाल स्वदेश फर्किँदै, तमु धींबाट बिदाइ

लन्डन ११ सेप्टेम्बर २०२४ । आफूहरुको चार वर्षे कार्यकाल सम्पन्न गरेर नेपाली दूतावास लन्डनकी नियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाल छिट्टै स्वदेश फर्कंदै छन् । देश फर्कनु अघि बेलायतका लागि कार्यवहाक राजदूतसमेत

error: Content is protected !!