मोना युकेले शनिबार २६ अप्रिलमा लोकप्रिय कलाकारको साथमा ‘शुभकामना साँझ’ गर्दै
लन्डन २४ अप्रिल २०२५। म्याग्दी अर्गनाइजेसन युके (मोना युके)को आयोजनामा शनिबार २६ अप्रिल २०२५ मा ‘शुभकामना साँझ’हुँदैछ । नेपालका लोक तथा दोहोरी कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा शुभकामना



