बेलायत

सन् २०२५ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल बेलायतको लर्ड्सले आयोजना गर्ने

लन्डन ३ सेप्टेम्बर २०२४ । बेलायतमा रहेको लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको छ । लर्ड्सले उक्त खेल आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार घोषणा गरेको

कार्यवहाक राजदूत खनालको उपस्थितिमा वेक्स्ली नेपाली समाज बेलायतले मनायो तीज

लन्डन ३ सेप्टेम्बर २०२४ । वेक्स्ली नेपाली समाज बेलायतले आफ्नो वार्षिक क्यालेण्डर अनुसार यस वर्षको तीज भव्यताका साथ मनाएको छ । समाजका अध्यक्ष डाक्टर हरिश ज्ञावलीको अध्यक्षता र उपाध्यक्ष बिजिता गौतमको संयोजनमा बेलायतका लागि नेपाली

बेलायतमा बीसीसी यूकेद्वारा लामा गुरुहरुको स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत

तमु समाज युकेले दियो वरिष्ठ पत्रकार डण्ड गुरुङलाई विशिष्ट समाजसेवा सम्मान

शिव कुमार गुरुङ बेलायत । तमु समाज युकेको आफ्नै सामुदायिक भवन बारहम पार्क वेम्ली लन्डनमा महिलाहरुको महान पर्व तीज कार्यक्रमको अवसरमा नेपालबाट आएका वरिष्ट पत्रकार डण्ड गुरुङलाई स्वागत तथा सम्मान गरिएको छ । वरिष्ट पत्रकार

तमु धीं यूकेका उपाध्यक्ष तथा समाजसेवी कमल गुरुङ सम्मानित

लन्डन २ सेप्टेम्बर २०२४ । तमु धीं यूकेका उपाध्यक्ष तथा बेलायतवासी नेपाली सफल व्यवसायी एवं समाजसेवी कमल गुरुङ सम्मानित भएका छन् । नेपाल ब्रिटेन डटकमको १७ औं वार्षिकोत्सकका अवसरमा आइतबार १ सेप्टेम्बर २०२४ मा सफल

नेपाली सांस्कृतिक कार्यक्रम सुइन्डनमा भव्यताका साथ सम्पन्न

लन्डन १ सेप्टेम्बर २०२४ । नेपाली कला तथा संस्कृतिले भरिपूर्ण नेपाली सांस्कृतिक कार्यक्रम, सुइन्डनस्थित फारिंगडन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली समाज वेल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षता अनि सुइन्डन बरो काउन्सिलका मेअर ईम्तियाज

एनआरएनए युकेकी पूर्वअध्यक्ष पुनम ‘पौरखी नेपाल एम्बेसेडर’

लन्डन ३१ अगस्ट २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेकी पूर्वअध्यक्ष तथा समाजसेवी पुनम गुरुङ ‘पौरखी नेपाल एम्बेसेडर’ बनेकी छन् । बिहीबार काठमाडौँमा भएको पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशनका क्रममा बेलायत निवासी

बीसीसी यूके लामा गुरुहरुको स्वागत गर्दै

लण्डन ३० अगस्ट २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा

बेलायतमा नेपाली विद्यार्थीद्वारा आत्महत्या, शव नेपाल पठाउन सहयोग उठाइँदै

लण्डन ३० अगस्ट २०२४ । बेलायतको युनिभर्सिटी कलेज बर्मिङघममा स्नातक तहमा अध्ययनरत विनिता चौलागाईले आत्महत्या गरेकी छिन् । उनले सोमबार (अगष्ट २६) बिहान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बुझिएको छ । निजगढ बाराकी २२ वर्षीया

error: Content is protected !!