बेलायत

बेलायतबाट नेपाल फर्किए राप्रपा अध्यक्ष लिङ्देनलगायत नेता

लन्डन २७ सेप्टेम्बर २०२४ । बेलायत भ्रमण सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बिहीबार नेपाल फर्किएका छन् । पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा गत शनिबार बेलायत आएका लिङ्देन

पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिलको निर्देशन [पत्रसहित]

लन्डन २५ सेप्टेम्बर २०२४ । प्रेस काउन्सिल नेपालले समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई निर्देशन दिएको छ । तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघ, युके शाखाले

बेलायतमा परोपकारी कार्यमा जुट्दै महिलाहरू, आस्फोर्डमा च्यारिटी आयोजना

– दिपा लिम्बू राई बेलायत । नेप्लिज लेडिज ग्रुप आस्फोर्ड यूकेले अनाथ-असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कफी मर्निङ च्यारिटी कार्यक्रम आयोजना गरेको छ । शनिबार २१ सेप्टेम्बर २०२४ मा आस्फोर्डस्थित सगरमाथा टाउन हलमा

बेलायतको पिटरबरोमा नागरिकतासम्बन्धी अन्तक्रिया : एकतामा वक्ताहरुको जोड

p लन्डन २४ सेप्टेम्बर २०२४ । गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो (जीएनसीपी)को आयोजनामा गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार २२ सेप्टेम्बर २०२४ बेलुका पिटरबरोको गोर्खा टेष्ट

किरात राई यायोक्खा यूकेको एकता महाधिवेशन : तीन अध्यक्षसहित नयाँ कार्यसमिति चयन

– भूमिराज राई लन्डन २२ सेप्टेम्बर २०२४ । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन भएको छ । यही २१ सेप्टेम्बर २०२४ मा भएको महाधिवेशनले तीन अध्यक्ष, तीन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यूके आइपुगे, एयरपोर्टमा भव्य स्वागत

लन्डन २१ सेप्टेम्बर २०२४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन बेलायत आइपुगेका छन् । लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न बेलायत  आइपुगेको हो । अध्यक्ष लिङ्देनलगायत नेतालाई प्रवासी नेपाली एकता समाज

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल आज बेलायत आइपुग्दै

लन्डन २१ सेप्टेम्बर २०२४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल आज बेलायत आइपुग्दै छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी उनीहरू शक्रबार राति नै नेपालबाट बेलायत प्रस्थान गरिसकेका

नागरिकता निरन्तरताबारे शंकास्पद सर्कुलर भएकोमा सीएनसीबीजीको आपत्ति

लन्डन २० सेप्टेम्बर २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजीले) विदेशमा रहेको नेपालीको वंशजको नागरिकता निरन्तरबारे अज्ञात नामबाट सर्कुलर भइरहेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार २० सेप्टेम्बरमा सीएनसीबीजीले विज्ञप्ति जारी गर्दै उक्त सर्कुलर

मगर महिला संघ युकेद्वारा दृष्टिविहीन गायिकालाई २ लाख ६५ हजार ५ सय सहयोग

लन्डन २० सेप्टेम्बर २०२४ । मगर महिला संघ युकेले तनहुँकी दृष्टिविहीन गायिका मन्दिरा थापा मगरलाई २ लाख साढे ६५ हजार सहयोग हस्तान्तरण गरेको छ । मगर महिला संघ युके प्रतिनिधि अनिता राना र कुन्ता थापामार्फत

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न नेपाली ६ पुरुष र ७ महिलालाई छात्रवृत्ति, राजदूत फेनद्वारा बिदाइ

काठमाडौँ १९ सेप्टेम्बर २०२४ । संयुक्त अधिराज्य (बेलायत) को नेपालस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि

नेपालमा विदेशी मुद्रा विनिमय : पाउन्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौँ १८ सेप्टेम्बर २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबारको तुलनामा आज पाउण्ड स्ट्रलिङ, अमेरिकी डलर, यूरोको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको

धेरैजसो स्कटहरू स्वतन्त्रताको विरोधमा : सर्वेक्षण

लन्डन १७ सेप्टेम्बर २०२४ । पछिल्लो स्वतन्त्रता जनमत सङ्ग्रहको १० वर्षपछि मङ्गलबार प्रकाशित नयाँ सर्वेक्षणअनुसार अधिकांश स्कटहरू संयुक्त अधिराज्य (बेलायत) को हिस्सा बनिरहन पुनः मतदान गर्नेछन् । सन् २०१४ सेप्टेम्बर १८ मा भएको मतदानमा ‘स्कटल्यान्ड

error: Content is protected !!