मानवीय सेवा आश्रमका लागि बेलायतमा डेढ करोड संकलन, कहाँबाट कति ?
काठमाडौँ १६ मे २०२४ । मानवसेवा आश्रम सहयोगार्थ बेलायतमा एक करोड ५० लाख रकम संकलन भएको छ । वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल


