तमु धीं यूकेको तमु ल्होछार तथा रजत महोत्सवको तयारी तीव्र
[clear] लन्डन ७ डिसेम्बर२०२४ । यही डिसेम्बर २८ तारिखमा हुने तमु ल्होछार तथा रजत महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको तमु धीं यूकेले जनाएको छ । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा जुममार्फत बसेको बैठकमा तीव्र गतिमा




