तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ चयन

SHARE:

लन्डन ८ डिसेम्बर २०२४ । लामो समयदेखि तमु धीं यूकेमा क्रियाशील जुमकाजी गुरुङ अध्यक्षमा निर्विरोध चयन भएका छन् । औपचारिक घोषणा भने बाँकी छ ।

१३ औं अधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको छ । अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

पदाधिकारी तथा सदस्यमा को को चयन भए भन्नेबारे यही डिसेम्बर १४ तारिखमा हुने २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशनमा औपचारिक घोषणा गरिने संयोजक एकेन्द्रले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!