
आउँदो जुन २९ मा तमु प्ये ल्हु संघ युकेको भेटघाट र समर बीबीक्यू, के के छन् आकर्षण ?
लन्डन २३ मे २०२४ । तमु प्ये ल्हु संघ युकेले यस वर्ष पनि गृष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी जुन २९ मा फार्नबोरोस्थित स्यामुएल कोडी स्पोर्टस् कलेजमा कार्यक्रम गर्ने



