
एनआरएनए युकेकी पूर्वअध्यक्ष पुनम ‘पौरखी नेपाल एम्बेसेडर’
लन्डन ३१ अगस्ट २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेकी पूर्वअध्यक्ष तथा समाजसेवी पुनम गुरुङ ‘पौरखी नेपाल एम्बेसेडर’ बनेकी छन् । बिहीबार काठमाडौँमा भएको पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशनका क्रममा बेलायत निवासी





