
राष्टिय विभूति घोषणा गर्न माग गर्दै वंशु गुरुङका सन्ततिको नेपाली मेलामा झाँकी
बेलायत । तमु धिँ युकेले आइतबार लण्डनमा आयोजना गरेको नेपाली मेलामा एउटा छुट्टै झाँकी देखियो । १८२४ सालमा विश्वमा पहिलोपटक अंग्रेजलाई परास्त गर्ने युद्ध नायक सिकारी सरदार वंशु (वंश) गुरुङका सन्ततिले झाँकी प्रदर्शन गरे ।





