बुद्धिस्ट गुम्बा रेडिङ यूकेको “प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम“, ८ लामाद्वारा बुद्ध वचन पाठ
लन्डन ५ सेप्टेम्बर २०२४ । बुद्धिस्ट गुम्बा रेडिड यूकेले यही सेप्टेम्बर २ तारिकबाट सुरू गरेको “प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम“ ८ तारिखसम्म जारी रहने भएको छ । गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङको अगुवाइमा ८ जना


