बेलायत

नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. सञ्जीव नेपाली

लण्डन २ अगस्ट २०२३ । बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको संस्थामा नयाँ नेतृत्व चुनिएको छ । गतसाता नर्विचमा सम्पन्न नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको

विविध कार्यक्रमसहित किरात राई यायोक्खा बेलायतले मनायो यलम्बर स्मृति दिवस

लन्डन २ अगस्ट २०२३ । किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ । २९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो

चितवन एड ट्रस्ट यूकेको अध्यक्षमा तिवारी सर्वसम्मत

लन्डन १ अगस्ट २०२३ । चितवन एड ट्रस्ट (क्याट) यूकेको अध्यक्षमा कृष्ण तिवारीले सर्वसम्मत चयन भएका छन् । नेप्लिज् कम्युनिटी सेन्टर सर्रेमा आइतबार भएको दशौँ अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष

राप्ति समाज यूकेको बार्षिक भेटघाट सम्पन्न: गुन्ज शाह: सचिब राप्ति समाज यूके

राप्ति समाज यूकेको बार्षिक भेटघाट सम्पन्न गुन्ज शाह: सचिब राप्ति समाज यूके शनिबार २९ जुलाई २०२३। राप्ति समाज यूकेको बार्षिक भेटघाट केन्टको हकिंस कम्युनिटि सेन्टरमा गत शनिबार २९ जुलाई २०२३ मा सम्पन्न भयो। उक्त बार्षिक

नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको ३८औं साधारणसभा सम्पन्न

लन्डन १ अगस्ट २०२३ । नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको ३८औं साधारणसभा सम्पन्न भएको छ। डा कमल अर्यालको अध्यक्षतामा उत्तर पूर्वी इंग्ल्याण्डको नर्विच टाउनमा गत शुक्रबारदेखि आइतबारसम्म तीन दिने कार्यक्रमसहित साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा

इलाम समाज बेलायतको वार्षिक भेला सम्पन्न

लण्डन ३१ जुलाई २०२३ । इलाम समाज बेलायतको शनिबार अल्डरसटको इम्पायर हलमा वार्षिक भेला सम्पन्न भएको छ ।  भेलामा बेलायतका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आएका इलामेलीसहित करिब ३०० भन्दा बढीको सहभागिता थियो । समाजले सन्

बेलायतमा पाँच संस्करणको ‘हाइक फर नेपाल’ सम्पन्न

लन्डन ३१ जुलाई २०२३ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतको वेल्समा पाँचौं संस्करणको ‘हाइक फर नेपाल’सम्पन्न गरिएको छ । पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबारदेखि आइतबारसम्म ‘हाइक फर नेपाल २०२३’ सञ्चालन गरिएको हो

किरात याक्थुङ चुम्लुङ यूकेद्वारा संघीय अध्यक्ष लिम्बूको बिदाइ

नगेन्द्र नेम्वाङलन्डन ३० जुलाई २०२३ । किरात याक्थुङ चुम्लुङ यूकेले संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूलाई बिदाइ गरेको छ । २९ जुलाई शनिबार औपचारिक कार्यक्रम आयोजना गरी चुम्लुङ यूकेले सिसेक्पा तङ्नाममा प्रमुख अथितिको रुपमा नेपालबाट आएका

बेलायतले आप्रवासी शरणार्थीलाई महङ्गा होटेलको सट्टा पालमा राख्ने

लन्डन २९ जुलाई २०२३ । बेलायत सरकारले आगामी महिनाहरूमा च्यानल पार गर्ने साना डुङ्गाहरुको सङ्ख्या बढ्न नदिन आप्रवासीहरूलाई पालमा राख्ने योजना बनाएको बेलायती सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् । बेलायतको गृह मन्त्रालयले दुई हजार आप्रवासीलाई

एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अगस्ट २० मा बस्ने

लण्डन २८ जुलाई २०२३ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अगस्ट २० मा बस्ने भएको छ । गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको

error: Content is protected !!