
क्या.रि. रामबहादुर पुन मगर फोक्स्टन नेप्लिज कम्युनिटी केन्ट युकेको अध्यक्षमा चयन
लन्डन २७ मार्च २०२४ । फोक्स्टन नेप्लिज कम्युनिटी केन्ट युकेको अध्यक्षमा क्या.रि. रामबहादुर पुन मगर सर्वसम्मत चयन भएका छन् । शनिबार २४ मार्चका दिन कम्युनिटीको आफ्नै कार्यालयमा सम्पन्न नवौं महाधिवेशनले पुनको नेतृत्वमा २३ सदस्यीय नयाँ
