एनआरएन युकेको अध्यक्षमा हित काजी गुरुङले गरे उम्मेदवारी दर्ता
हित काजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उम्मेदवारी दर्ता लण्डन । तमू धिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले निर्धारण


