‘गोर्खा कप प्रतियोगिता’लाई प्रेम गाहा मगरले गरे २११० पाउण्ड सहयोग
लण्डन साउन ४ । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवारप्रेम गाहा मगरले तमु धि यूकेले आगामी साता आयोजना गर्न लागेको १९ औं गोर्खा कप प्रतियोगिताका लागिदुई हजार एक सय दश




