एनआरएनए युकेको मनोनयन १५ र १६ जुलाईमा
लण्डन असार २७ । गैरआवासीय नेपाली संघ एनआरएनए युकेको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । निर्वाचन समितिको शनिबार सम्पन्न बैठकले पारित गरी सो कार्यक्रम प्रकाशन गरिएको हो । निर्वाचन कार्यक्रमअनुसार जुलाई


