
प्रेम गाहा मगरले गरे एनआरएनए यूके अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा
लन्डन साउन १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०२१-२०२३ को निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका छन् । जुलाई १५, २०२१ बिहीबार बेलायतको समयअनुसार अल्डसडस्थित एम्पायर हलमा भर्चुअलमाध्यमबाट गाहामगरले उम्मेदवारी
