गोरखाहरुको समस्या समाधानका लागि गेसोले बुझायो नेपालका सांसदहरुलाई ज्ञापन पत्र
लण्डन साउन ८ । गोरखा भूतपूर्व सैनिक संघ गेसोले गोरखाहरुको समस्या समाधानका लागि नेपालको संघीय संसदका सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा गोरखा समस्या समधानका लागि बेलायती रक्षा मन्त्रालय, भूपू सैनिकहरुको प्रतिनिधि र बेलायतस्थित

