
बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयरमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित
लन्डन वैशाख २२ । बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ मे ४ तारिखमा लन्डन वरो अफ हन्स्लोको मेयर पदमा लेबर पार्टीबाट निर्वाचित भएका हुन्




