बेलायत

ओझाको नेतृत्वमा नेप्लिज ब्रिटिस कम्युनिटी यूकेमा नयाँ कार्यसमिति

लन्डन पुस २० । नेप्लिज ब्रिटिस कम्युनिटी यूकेमा नयाँ कार्यसमिति चयन भएको छ । जुममार्फत आइतबार भएको दसौं वार्षिक साधारणसभाले राजेन्द्र ओझाको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिमा चयन गरेको हो । साधारणसभाबाट २५ जना ट्रस्टीहरु पनि

बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी

लन्डन पुस १९ । कोरोना भाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताएका छन् । यद्यपि हाल

तमु धिं लन्डन इकाईको अध्यक्षमा विष्णु, आमा समूहको अध्यक्षमा कमला निर्वाचित

लन्डन पुस १८ । तमु धिं लन्डन इकाईमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको १३ औं वार्षिकोत्सव तथा अधिवेशनबाट अध्यक्षमा विष्णु गुरुङसहित नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा तीन उपाध्यक्षहरु ललितमान

तमु प्ये ल्हु संघ अन्तर्राष्ट्रिय ल्वोँ लो ल्होसार भव्य रुपमा सम्पन्‍न

नेत्र टु क्ल्हेप्री तमु लन्डन पुस १७ । तमु प्ये ल्हु संघ अन्तर्राष्ट्रिय ल्वोँ लो ल्होसार पुस १५ सफलतापूर्ण सम्पन्‍न गरिएको छ । कोरोना भाइरसको विषम परिस्थितिको कारण यस वर्ष तमुहरुको महान् चार्ड पुस १५

बिसीसी यूकेद्वारा ल्होछारको अवसरमा धार्मिक पूजापाठ आयोजना

सबिन्द्र कुमार गुरुङ लन्डन पुस १६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले तमू (गुरुङ) हरुको महान् पर्व ल्होछारको अवसरमा धार्मिक पूजापाठको आयोजना गरेको छ । उक्त पूजा बुधबार ३० डिसेम्बर अर्थात् पुस १५ गतेका दिन

तमु धिं यूकेले मनायो जुम प्रविधिमार्फत ल्होछार, कसले के भने ?

लन्डन पुस १६ । तमु धिं यूकेले मनायो जुम प्रविधिमार्फत ल्वों ल्हो (गाई वर्ग) ल्होसार अर्थात् नयाँ वर्ष मनाएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथि, विशेष अतिथि एनआरएनए यूकेकी अध्यक्ष पुनम

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

लन्डन पुस १५ । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा

गोरखा जिल्ला गुरुङ समाज यूकेको बाह्रौं ल्‍होछार/लोसार कार्यक्रम सम्पन्‍न

लन्डन पुस १४ । गोरखा जिल्ला गुरुङ समाज यूकेले आइतबार २७ डिसेम्बर २०२० का दिन भर्चुअल प्रविधिमार्फत ल्होछार/लोसार कार्यक्रम सम्पन्‍न गरेको छ । कार्यक्रम प्रमुख अतिथि तमु ह्युल छोंज धीं राष्ट्रिय गुरुङ परिषद् नेपालका अध्यक्ष

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिन प्रवासी नेपाली एकता मञ्‍च यूकेको आह्वान

लन्डन पुस १३ । प्रवासी नेपाली एकता मञ्‍च यूकेले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । मञ्‍चको २७ डिसेम्बर २०२० का दिन रास्ट्रिय कार्यसमितिको अनलाइन बैठकले पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू

बेलायतका नेपाली किशोर किशोरीबीच वक्तृत्व प्रतियोगिता हुँदै

लन्डन पुस १२ । बेलायतका नेपाली किशोर किशोरीबीच एक वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागिएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउँदो बिहीबार, ३१ डिसेम्बरका दिन “कोभिड १९ को प्रभाव, यसका चुनौती र अवसरहरु”

गोरखा पेन्सनबारेको नयाँ प्रस्तावमाथि गेसोको असहमति, भर्चुअल बैठक बहिष्कार गर्ने

लन्डन पुस ११ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) बेलायत सरकारले गोरखा पेन्सनबारे ल्याएको नयाँ प्रस्तावमाथि परामर्शमा सहभागी नहुने भएको छ । गेसो सभापति कृष्णकुमार राईले विहीबारविज्ञप्ति जारी गर्दै यहाँको रक्षा मन्त्रालयले तयार पारेको प्रस्तावबारे

तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने

लन्डन पुस ८ । बेलायतमा रहेका गुरुङहरुको संस्था तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारण निम्तिएको असहज परिस्थितिका कारण ल्होछार कार्यक्रम नगर्ने निर्णय भएको भन्दै

error: Content is protected !!