बेलायत

तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित

लन्डन चैत ८ । तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको जुम भर्चुअल अधिवेशनबाट गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा पदमराज गुरुङ,

जिव बेल्वासे बने काउन्सिलर पदका उम्मेदवार

लन्डन चैत ७ । विगत २० वर्षदेखि अल्डरसटमा बस्दै आएका जीवनारायण बेल्वासेले मे ६ तारिखमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदको उम्मेदवार बनेका छन् । विभिन्‍न सामाजिक संघसंस्थामा काम गरेर नेपाली समाजमा छुट्टै पहिचान बनाउन बेल्वासे

तमु प्ये ल्हु संघ यूकेको पाँचौं अधिवेशन सम्पन्‍न, अध्यक्षमा रनबहादुर तमु निर्वाचित

लन्डन चैत ७ । तमु प्ये ल्हु संघ यूकेको अध्यक्षमा रनबहादुर टु क्ल्हेप्री तमु चयन भएका छन् । भर्चुअल माध्यमबाट शनिबार भएको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट रनबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको

डा. सचिन गुरुङ भन्छन्- जडीबुटी खाएर, धामी झाँक्रीकोमा गएर कोरोना रोग निको हुँदैन

बेलायतसहित विश्वमै कोरोना भाइरसको महामारी जारी छ । कतिपय देशमा केही नियन्त्रण उन्मुख देखिए पनि केही मुलुकमा फैलिरहेको समाचारहरु सम्प्रेषण भइरहेका छन् । कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकमध्ये बेलायत पनि एक हो ।

आइतबारको जनगणनाबारे एनआरएनए यूकेकी अध्यक्षको अपील-नेपाली पहिचान बेलायतमा स्थापित गरौं

लन्डन चैत ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले यही आइतबार मार्च २१ मा हुने राष्ट्रिय जनगणनामा सहभागी हुन सबै बेलायतवासी नेपालीलाई अपील गरेकी छन् । जनगणनासम्बन्धमा एक भिडियो सन्देश जारी गर्दै

नेपाल पत्रकार महासंघ बेलायतद्वारा नेपाली राजदूतलाई स्वागत

चिम्खोले काईला बेलायत – सन् २०२१ मार्च १८ का दिन नेपाल पत्रकार महासंघ बेलायतले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मिलाई जुममार्फत स्वागत गरेको छ। उक्त स्वागत कार्यक्रममा उपस्थीत सम्पूर्ण पत्रकारहरुले आ-आफ्नो परिचय दिनुको साथै

बेलायत सरकारद्वारा कतार पनि रेड लिस्ट कन्ट्रीका रुपमा सूचीकृत

लण्डन चैत ४ । बेलायत सरकारले कतारलाई पनि रेड लिस्ट कन्ट्रीका रुपमा सूचीकृत गरेको छ । यसअघि संयुक्त अरब इमिरेट्स लगायतका देशहरुलाई उक्त सूचीमा समावेश गरेकोमा शुक्रबार १९ मार्च बिहान ४ बजेदेखि लागू हुने गरी

बेलायतवासी नेपालीका प्रेरणादायी व्यक्तित्व चित्रबहादुर गुरुङ

सरल र मिजासिला स्वभावका पूर्वगोर्खा सैनिक चित्रबहादुर गुरुङको अचेल अधिकांश समय तमु समुदायको हितमा बित्ने गरेको छ । आफ्नै ‘कमान्ड’मा स्थापना भएको तमु समाज यूकेबाट गुरुङले सामाजिक कामलाई निरन्तरता दिइरहेका छन् । बेलायतवासी नेपालीको दु:खकष्टमा

पहिरोपीडितका घर बनाउन पर्वत वेलफेयर सोसाईटी यूकेले दियो दोस्रो किस्ता

चैत ४ पर्वत । पर्वत वेलफेयर सोसाईटी यूकेले पहिरो पीडितको घर निर्माणका लागि दोस्रो किस्ताको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गत जेठ ३१ गतेको पहिरोले परिवार र घरवास गुमाएका अम्मर थापा र गणेश विकको

राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फिर्ता

लन्डन चैत ३ । बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किएको राजदरबार स्रोतले बताएको छ । करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार

तमु प्ये ल्हु संघ, यूकेद्वारा तमु बोन्पोलमलाई ८ लाख २६ हजार भन्दा बढी सहयोग

पोखरा चैत्र ३ । तमु प्ये ल्हु संघ यूकेद्वारा तमु प्ये ल्हु संघ, केन्द्रीय बोन्पोलम समितिलाई ८ लाख २६ हजार ६ सय ६० रुपैयाँ नगद सहयोग गरिएको छ । मंगलबार तमु प्ये ल्हु संघ, केन्द्रीय

error: Content is protected !!