
ह्यारी गुरुङको नेतृत्वमा हङकङ नेपाली मञ्च यूकेमा नयाँ कार्यसमिति
लन्डन कात्तिक १६ । हङकङ नेपाली मञ्च यूकेको अध्यक्षमा ह्यारी गुरुङ निर्वाचित भएका छन् । भर्चुअल माध्यमबाट शनिबार भएको अधिवेशनबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि मञ्चको उपाध्यक्ष






