बेलायत

तमु धिं यूकेले मनायो जुम प्रविधिमार्फत ल्होछार, कसले के भने ?

लन्डन पुस १६ । तमु धिं यूकेले मनायो जुम प्रविधिमार्फत ल्वों ल्हो (गाई वर्ग) ल्होसार अर्थात् नयाँ वर्ष मनाएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथि, विशेष अतिथि एनआरएनए यूकेकी अध्यक्ष पुनम

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

लन्डन पुस १५ । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा

गोरखा जिल्ला गुरुङ समाज यूकेको बाह्रौं ल्‍होछार/लोसार कार्यक्रम सम्पन्‍न

लन्डन पुस १४ । गोरखा जिल्ला गुरुङ समाज यूकेले आइतबार २७ डिसेम्बर २०२० का दिन भर्चुअल प्रविधिमार्फत ल्होछार/लोसार कार्यक्रम सम्पन्‍न गरेको छ । कार्यक्रम प्रमुख अतिथि तमु ह्युल छोंज धीं राष्ट्रिय गुरुङ परिषद् नेपालका अध्यक्ष

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिन प्रवासी नेपाली एकता मञ्‍च यूकेको आह्वान

लन्डन पुस १३ । प्रवासी नेपाली एकता मञ्‍च यूकेले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । मञ्‍चको २७ डिसेम्बर २०२० का दिन रास्ट्रिय कार्यसमितिको अनलाइन बैठकले पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू

बेलायतका नेपाली किशोर किशोरीबीच वक्तृत्व प्रतियोगिता हुँदै

लन्डन पुस १२ । बेलायतका नेपाली किशोर किशोरीबीच एक वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागिएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउँदो बिहीबार, ३१ डिसेम्बरका दिन “कोभिड १९ को प्रभाव, यसका चुनौती र अवसरहरु”

गोरखा पेन्सनबारेको नयाँ प्रस्तावमाथि गेसोको असहमति, भर्चुअल बैठक बहिष्कार गर्ने

लन्डन पुस ११ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) बेलायत सरकारले गोरखा पेन्सनबारे ल्याएको नयाँ प्रस्तावमाथि परामर्शमा सहभागी नहुने भएको छ । गेसो सभापति कृष्णकुमार राईले विहीबारविज्ञप्ति जारी गर्दै यहाँको रक्षा मन्त्रालयले तयार पारेको प्रस्तावबारे

तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने

लन्डन पुस ८ । बेलायतमा रहेका गुरुङहरुको संस्था तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारण निम्तिएको असहज परिस्थितिका कारण ल्होछार कार्यक्रम नगर्ने निर्णय भएको भन्दै

नेपाली दूतावास लन्डनद्वारा नेपालको भिसा जारी नगर्ने जानकारी

लन्डन पुस ८ । नेपाली दूतावास लन्डनले नेपालको भिसा जारी नगर्ने जनाएको छ । दूतावासले मंगलबार अपराह्न विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपाल सरकारले अर्को निर्णय नगरेसम्म दूतावासबाट पर्यटक तथा अन्य भिसा जारी नगर्ने जानकारी गराएको

बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने सीसीएमसीको निर्णय

लन्डन पुस ७ । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय

बीसीसी यूकेमा गणचक्रको पूजा गर्दै खेन्चे रिन्पोछेको जन्मोत्सव मनाइयो

लन्डन पुस ७ । बौद्ध धर्मगुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालु भक्तजनहरुले बृहत पूजाको आयोजना गरी उनको ६१ औं जन्मदिवस मनाएका छन् । यसै वर्षदेखि नयाँ ल्हो अर्थात् ६१ वर्षमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा सन् २०२०को प्रतिभा सम्मान तथा पुरस्कार घोषणा

लन्डन पुस ६ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा यस वर्षको (सन् २०२०) प्रतिभा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । ‘प्रतिभा सम्मान’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र बिमल (जनकपुरधाम) लाई र युवाकवि विमला

तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको ‌औपचारिक घोषणा

सबिन्द्र कुमार गुरुङ लन्डन पुस ५ । तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको ‌औपचारिक घोषणा गरिएको छ । २० डिसेम्बर आइतबार जुम प्रविधिमार्फत सम्पन्‍न २० औं साधारणसभा र ११ औं महाधिवेशनमा निर्वाचन आयोगका संयोजक एकेन्द्र

error: Content is protected !!