तमु धिं युकेद्वारा फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग
एटा संवाददाता । ल्ण्डन । नेपाली समुदाय बेलायतमा क्रियाशिल तमु धिं युकेले फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग प्रदान गरेको छ । शुक्रबार १२ जुनका दिन तमु धिं युकेले फ्रेम्ली पार्क अस्पतालमा गई उक्त सहयोग