बेलायत

सकारात्मक सोचले नै डर, चिन्ता र भय हटाउँछः डा.योगी बिकाशानन्द

एटा संवाददाता । लण्डन । विश्वभर कोभिड–१९ ले सिर्जना गरेको डर, चिन्ता र भयलाई सकारात्मक सोचले हटाउन सक्ने मनोक्रान्तिका संस्थापक डा. योगी बिकाशानन्दले बताएका छन् । आइतबार ६ जुनका दिन अल्डरसट इम्पावरमेन्ट ग्रुप युकेले आयोजना

तमु धिं युकेद्वारा एनआरएनए युकेको कोभिड–१९ कोषलाई एकहजार ४०१ पाउण्ड सहयोग

एटा संवाददाता । लण्डन । तमु धिं युकेद्वारा एनआरएनए युकेको कोभिड–१९ कोषलाई एकहजार ४०१ पाउण्ड आर्थिक सहयोग गरेको छ । शनिबार ६ जुनका दिन तमु धिं भवन मिचेटमा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङलाई तमु धिं

माइला–कान्छा लकडाउन सहयोग अभियान तीनवटा गुम्बामा

हुम तमु, पोखरा, २४ जेठ लामो लकडाउनले समस्यामा परेकाहरुलाई सहयोग वितरणको क्रममा माइला–कान्छा लकडाउन सहयोग अभियानले पोखराका तीनवटा बौद्ध गुम्बाहरुलाई सहयोग गरेको छ। लकडाउनले गुम्बाहरु पनि प्रभावित भई लामा तथा बौद्ध शिक्षाका विद्यार्थी ट्हबाहरुलाई खाधान्नको समस्या

भुम्दीकोट समाज युकेले भुम्दीमा ५ लाख ४० हजारको भारी पुग्ने गरी खाद्यान्न राहत बाड्यो

हुम तमु, पोखरा, २३ जेठ विश्व नै ठप्प पार्ने गरी कोभिड १९ कोरोना भाइरसको संक्रमण। लाखौं संक्रमित, हालसम्म करिब चार लाखको हाराहारीमा मृत्यु।जस्का कारण विश्व लकडाउनसँगै नेपाल पनि साढे दुई महिनादेखि लकडाउन। लकडाउन अर्थात बन्दाबन्दीको साढे

एशिएन महिला एशोसिएशन (आमा) युके द्वारा लकडाउनबाट प्रभावित महिलाहरुको सहयोग

एटा संवाददाता । लण्डन । एशियन महिला एशोसिएशन (आमा) युकेले कोभिड–१९ का कारण भएको लकडाउनबाट प्रभावित पोखराका विपन्न, एकल, सुत्केरी, असक्त महिलाहरुलाई राहत वितरण गरेको छ । गत बिहिबार ४ जुनका दिन साउथ ईष्ट रिजनल

एनआरएनए युकेद्वारा रुकुम घटनाको घोर भर्त्सना

एटा संवाददाता । लण्डन । गत मे २३ का दिन नवराज बिक लगायत ६ जना युवाको ज्यान जाने गरी नेपालको पश्चिम रुकुमको चौरजहारीमा भएको दुखद् घटनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके गहिरो दुःख व्यक्त गरेको

एनआरएनए यूकेद्वारा ‘कोभिड–१९’ को आय–व्यय सार्वजनिक

एटा संवाददाता । लण्डन । गैरआवासीय नेपाली संघ युके (एनआरएनए) ले कोरोनाको कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्नको लागि बेलायतवासी नेपालीहरुबाट हालसम्म संकलन भएको र खर्च भएको रकमको विवरण सार्वजनिक गरेको छ । एनआरएनए युकेका

नेपाली वेलफेयर सोसाईटी युकेद्वारा प्रदेश नंं. ७ मा पनि राहत वितरण 

पूर्ण गुरुङ (घान्द्रुके कान्छा) , लण्डन । ६ महिना अघि स्थापना भएको नेपाली वेलफेयर सोसाईटी युकेद्वारा प्रदेश नंं. ७ मा पनि राहत वितरण गरेको छ । कोभिड–१९ ले सिर्जना गरेको लकडाउनका कारण अत्यन्त प्रभावित विपन्न

डा.योगी बिकाशानन्दद्वारा बेलायतबासी नेपालीबीच आफ्नो अनुभव सुनाउदै

मधुकर गुरुङ, लण्डन । अल्डरसट इम्पावरमेन्ट ग्रुपले एनआरएनए युकेको सहकार्यमा मनोक्रान्तिका संस्थापक डा.योगी बिकाशानन्दले आफ्नो अनुभव सुनाउने भएका छन् । ग्रुपले कोभिड–१९ ले विश्वभर प्रभाव पारिरहेको अवस्थामा जुम प्रविधिमार्फत डा. योगीका ज्ञानगुणका कुराहरु सुनाउने उद्देश्य

रुकुम नरसंहार विरुद्ध पोखरामा पाचौं दिन धर्ना

ह्ुम तमु, पोखरा, २२ जेठ जेठ १० गते पश्चिम रुकुम सोतीमा भएको नरसंहारकारी घटनाको विरुद्ध समाजवादी दलित मुक्ति महासंघ गण्डकी प्रदेश र कास्की जिल्ला समितिको आयोजनामा पोखरामा एक हप्ते धर्ना कार्यक्रम जारी राखेको छ। जातिय विभेदसहितको

नेपाली दूतावासद्वारा नेपाल फर्कनपर्ने बाध्यतामा रहेकाहरुको विवरण अद्यावधिक गर्ने

एटा संवाददाता । लण्डन । नेपाली दूतावास लण्डनले नेपाल फर्कनपर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अद्यावधिक गर्ने भएको छ । मंगलबार २ जुनमा नेपाली राजदूतावास लण्डनले एक सूचना जारी गर्दै उक्त जानकारी गराइएको हो ।

कोभिड उन्नाईस्को कहरसँगै पलाएका मनहरु

–जयराम तामाङ्ग सँसार भरि अहिले कोभिड उन्नाईस्को नाम नसुन्ने मानिसहरु नगन्य मात्र होलान । बिकसित देशहरुमा नोवल कोरोना भाईरसको नाम नसुन्नेहरु साहयद कोही पनि छैनन् होला । अहिले सम्म विश्वमा सबै भन्दा बढी समचार बनेको

error: Content is protected !!