एनआरएनए युकेले नेपालका ७ वटै प्रदेशमा २/२ वटा अक्सिजन मेशिन उपलब्ध गराउने
एटा संवाददाता । लण्डन । मातृभूमि नेपालमा कोरोना संक्रमण र प्रभाव बढ्दै गईरहेको अवस्थामा नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग पुग्ने गरी नेपालका ७ वटै प्रदेशमा २/२ वटा अक्सिजन मेशिन (कन्सनट्रेट) उपलब्ध गराउने निर्णय गरेको छ ।