मोनाको वार्षिक साधारणसभा सम्पन्न
लालबहादुर पुन लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना) यूकेको साधारणसभा सम्पन्न भएको छ । गत १८ जनवरी २०२० शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ छैठौ कार्यसमितिले पहिलोपटक आयोजना गरेको बार्षिक साधारणसभा सम्पन्न भएको हो