गायिका मनु नेम्वाङको निङ्वारे पान्हा विमोचन
नगेन्द्रराज नेम्वाङ लन्डन, फेल्थाम । नेपालबाट आएकी गायिका मनु नेम्वाङको लिम्बु भाषामा आधारित गीति एल्बम ‘निङ्वारे पान्हा’ मनका कुरा नामक सिडी एल्बम विमोचन भएको छ । किरात याक्थुङ चुम्लुङ यूकेले गत शनिबार ८ फेब्रुअरीका दिन